भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ बजे नवलपरासी बर्दघाट नगरपालिका १४ बस्ने २० वर्षीया सोनिया खनाल पिसाब फेर्न गएको अवस्थामा बायाँ खुट्टामा सर्पले टोकेको थियो।

सर्पले टोकेपछि उपचारका लागि स्थानीय मेडिकलमा लगी सामान्य उपाचारपश्चात जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहरा जानकारी दिए।

 

 


Thali Mobile Pvt.Ltd.