भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

रौतहटको गरुडामा एक पुरुषको शव फेला

रौतहटको गरुडामा एक पुरुषको शव फेला

काठमाडौैंं । रौतहटको गरुडामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका ५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो । खोलामा शव तैरिरहेको अवश्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ । मृतकको पहिचान हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.