भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बेलायती र चिनीयाँ नागरिकको मृत्यु

बेलायती र चिनीयाँ नागरिकको मृत्यु

काठमाडौं । खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको ज्यान गएको छ । बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो।

भ्रमणका लागि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकहरु मध्य बेलायती नागरिक डायरोका गोरक्सोपमा रहेको एक होटलमा बास बसेको बेला बेहोस भएर ज्यान गएको हो ।

चिनियाँ नागरिकको रेन्जोला पास गरेर फर्किने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.