भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सदन सञ्चालनबारे प्रमुख सचेतकसँग छलफल

सदन सञ्चालनबारे प्रमुख सचेतकसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्दै छन् । बानेश्वरस्थित संसद भवनभित्र सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरुसँग छलफल हुन लागेको हो ।

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन दलहरु तयार भएका छन् । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग सम्बोधन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खोल्न लचक भएको छ ।

 


Thali Mobile Pvt.Ltd.