भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

सहकारी छानबिन समितिको सदस्यमा दिलेन्द्र बडू अनुमोदित

सहकारी छानबिन समितिको सदस्यमा दिलेन्द्र बडू अनुमोदित

काठमाडौं । सहकारी संस्था छानबिन समिति सदस्यमा दिलेन्द्र प्रसाद बडूलाई अनुमोदन गरिएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले अनुमोदन गरेको हो ।

यसअघिका सदस्य पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेपछि उनको स्थानमा बडूलाई लगिएको हो । सो समितिले समस्याग्रस्त सहकारीहरू र ठगी प्रकरणहरूबारे अध्ययन तथा छलफल गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.