भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित, सयौँ यात्रु अलपत्र

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित, सयौँ यात्रु अलपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन्। प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको हो । बिहानदेखि एउटा नभएको जनाइएको छ ।

खराब मौसमका कारण गन्त्यव्यमा पुग्न पुगेका सयौँ यात्रु अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ। बुद्ध एयरले ‘फ्लाइट  स्टाटस’मा उडान तालिका डिले भएको जानकारी गराएको छ।

मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन् ।

 

 


Thali Mobile Pvt.Ltd.