भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । काठमाडौंको बल्खुमा प्रर्दशन गरिहेका दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । प्रदर्शन गरिरहेका प्रर्दशनकारीहरुले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि झडप भएको हो । प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन सकेपछि प्रसाईंका समर्थकले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । यो घोषणासंग प्रदर्शनकारीहरु बल्खुबाट त्रिपुरेश्वर सडक तिर अगाडी बढेका थिए । प्रदर्शनकारीको समुह त्रिपुरेश्वर सडकतिर बढ्दै गर्दा प्रहरीले बल प्रयोग गर्दै अश्रुग्यास हानेको छ । यसअघि युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच पनि झडप भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले जामर भेहिकल पनि सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन ज्यामर प्रविधि प्रयोग गर्ने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.