भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

सहकारी बचत फिर्ता गर्ने विषय नीतिगत रूपमा स्पष्ट हुनुपर्छः गोकुल बाँस्कोटा

सहकारी बचत फिर्ता गर्ने विषय नीतिगत रूपमा स्पष्ट हुनुपर्छः गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने भनेको विषय नै अस्पष्ट रहेको बताएका छन् ।आज प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने विषय नीतिगत रूपमा नै स्पष्ट हुनुपर्नेमा जोड दिए ।

आउँदो आर्थिक वर्षको बजेटमा ‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका निम्ति समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने’ उल्लेख छ ।

 

 


Thali Mobile Pvt.Ltd.