भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पानीजहाज अफिस बन्द गर्न मेटमणि चौधरीको आग्रह

पानीजहाज अफिस बन्द गर्न मेटमणि चौधरीको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पानीजहाज अफिस बन्द गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठक आगामी वर्षको बजेटमाथिको सैद्धानिक छलफलमा बोल्दै सांसद चौधरीले पानीजहाज कार्यालयको काम नभएको बताएका हुन् ।

पानीजहाजबाट उपलब्धि हासिल गर्न सक्दैनौ भने अफिस विस्थापित गरिदिउ भन्ने उनको धारणा रहेको छ ।
अहिले पनि २० करोड रूपैयाँ छुट्याएको भन्दै यो अनुत्पादक क्षेत्रमा बजेट छुट्याउन उपयुक्त नहुने उनको भनाइ छ ।

रेल ल्याएको धेरै वर्ष भइसकेको र प्रोजेक्टमा पैसा छुट्याइने गरेको पनि उनले बताए । अहिले त्यो रेल नचलाएर बेहुलीजस्तो घुम्टो ओढाएर राखिएकोमा पनि उनले आपत्ति जनाए ।

 


Thali Mobile Pvt.Ltd.