भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो यथावत् रहेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.