सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० र चाँदीको २० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.