भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पोखराको लामाचौरबाट तीन वर्षीय बालक हराए

पोखराको लामाचौरबाट तीन वर्षीय बालक हराए

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका १६ लामाचौरबाट तीन वर्षीय बालक हराएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मंगलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन्।

गहुँगोरो वर्णका, कपाल बाटेका र आफ्नो नाम बताउन सक्ने ती बालकलाई देखे नजिकैको प्रहरी चौकीमा खबर गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ।परिवारबाट बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाटटोली खटिएर खोजी गरिरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.