भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बढ्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ

बढ्यो सुनचाँदीको भाउ, सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ

काठमाडौं, ३ पुष । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्दै दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ बढेसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर चार हजार ८० रुपैयाँ पुगेको छ।

हिजो प्रतितोला चार हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.