भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रोल्पामा पहिरोमा पुरिएकी हजुरआमाको शव भेटियो, नातिनी अझै वेपत्ता

रोल्पामा पहिरोमा पुरिएकी हजुरआमाको शव भेटियो, नातिनी अझै वेपत्ता

काठमाडौं । रोल्पामा पहिरोले घर पुर्दा हजुर आमाको मृत्यु र नातिनी वेपत्ता भएकी छन् । हजुर आमा ७० वर्षीया बुसुना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोलपाले जनँएको छ ।

सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति पहिरोमा परेको हो । बुसुना सुनारको शव निकालिएको छ भने देउसिंहकी ४ वर्षीया छोरी भने भेटिएकी छैनन्।

देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी र स्थानीय उनको खोजी तथा उद्धारमा जुटिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.