भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

मुख्यमन्त्री कँडेललाई बुद्ध भुमि मानव सेवा आश्रमको ज्ञापन पत्र

मुख्यमन्त्री कँडेललाई बुद्ध भुमि मानव सेवा आश्रमको ज्ञापन पत्र

सुर्खेत । बुद्ध भुमि मानव सेवा आश्रमले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेललाई ज्ञापन पत्र बुझाएको छ । आश्रम र सरकारबीच मानव मानवबीच हुने विभेद, असाहाय, असक्त, बेवारिसे र वृद्धवृद्धालाई सहयोग गर्ने उदेश्यले ज्ञापन पत्र बुझाएको आश्रमले जनाएको छ ।

मानव सेवा नै सबै भन्दा उच्च सेवा भएकाले यसमा विश्वास गरेर सहयोग गर्न आग्रह गरिएको छ । सुर्खेतमा रहेका यस्ता असाहायहरुको बुद्ध भुमि मानव सेवा आश्रममा ल्याई ब्यबस्थापन गर्न र उनीहरूकाे सेवा गर्न सकियोस भनेर मुख्यमन्त्री कँडेलाई ज्ञापन पत्र बुझाएको आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले बताए ।

ज्ञापन पत्र यस्तो छः

ज्ञापन पत्र

 


Thali Mobile Pvt.Ltd.