भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मधेस बाहेक सबै प्रदेशमा ठूलो वर्षा हुने पूर्वानुमान

मधेस बाहेक सबै प्रदेशमा ठूलो वर्षा हुने पूर्वानुमान

काठमाडौं, १७ असार । देशभर सामान्यतया मौसम सफा रहे पनि आज दिउँसो धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान धेरै ठाउँमा घाम लागेको भए पनि दिउँसोपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्का देखि मध्यम वर्षा हुनेछ।

मधेस प्रदेशका केही ठाउँमा पनि वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी पहाडी भू-भागका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। राति पनि मधेसबाहेकका अन्य प्रदेशहरूमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.