भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको हो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ।

बिहान ८ बजेदेखि ४६ आङ्गिक र ​सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.