भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

इन्टरपोल रेड नोटिसमा रहेका कृष्ण सुनार कुवेतमा पक्राउ गरी स्वदेश ल्याइए

इन्टरपोल रेड नोटिसमा रहेका कृष्ण सुनार कुवेतमा पक्राउ गरी स्वदेश ल्याइए

काठमाडौँ, १२ भाद्र । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरी स्वदेश ल्याइएको छ।

सुनार सुर्खेत भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका बासिन्दा हुन्। कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरिएको र बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

पक्राउ परेका सुनारलाई कानूनी कारवाहीका लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने भएको छ।

 


Thali Mobile Pvt.Ltd.