भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

लगानी बोर्डको ५५औं बैठकद्वारा चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब भन्दा बढीको लगानी स्वीकृत

लगानी बोर्डको ५५औं बैठकद्वारा चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब भन्दा बढीको लगानी स्वीकृत

काठमाडौं । ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाका लागि उक्त लगानी स्वीकृत गरेको हो ।

शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ अर्ब भन्दा बढीको लगानी स्वीकृत गरेको हो ।

सानीभेरी जलविद्युत परियोजना ४४ दशमलव ५२ मेघावाटका लागि ९ अर्ब ४६ करोड, २२ मेघावाटको रोल्वालिङ खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९२ करोड, ६३ मेघावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अर्ब ६८ करोड, ४९.९५ मेघावाटको दानाखोला जलविद्युत परियोजनाका लागि अनुमानित लागत ९ अर्ब ६८ करोड रकम स्वीकृत गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.