भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोलखाका ८० वर्षीय झिल्क खातीको हत्या गरिएको आशंका

दोलखाका ८० वर्षीय झिल्क खातीको  हत्या गरिएको आशंका

दोलखा । दोलखाका झिल्क बहादुर खातीको विभित्स हत्या गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नं १ क्षेमावती घर नजिकै विभत्स हत्या गरिएको अवस्थामा खातीको शव फेला परेको हो ।

उनको शव संकास्पद अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या वा अन्य कुनै कारणबारे पत्ता लाग्ने बताएको छ ।

८० वर्षको बुढो मान्छेलालाई  बिभत्स हत्या गर्नुपर्ने अबस्था कस्लाइ र किन आयो भन्दै स्थानीयले प्रश्न गरेका छन् ।

उनीहरुले नेपालमा कानुन छ न्याय मरेको छैन भने हत्यारा पत्तालगाइ कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.