भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिप दुर्घटना हुँदा गुल्मीमा एक जनाको ज्यान गयो

जिप दुर्घटना हुँदा गुल्मीमा एक जनाको ज्यान गयो

काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

जिपमा ७ जना सवार थिए । ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.