भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले स्थानीय सरकारी सेवाको प्राविधिक तर्फ पाँचौं तहका विभिन्न सेवा समूहका लागी कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्तका लागि योग्यता पुगेका उम्मेदवारहरूले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहाेस..

 


Thali Mobile Pvt.Ltd.