भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च

कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च

सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ।

१८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च गर्ने लक्ष्य राखिएकोमा प्रगति सुस्त रहेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री र सचिवहरूलाई कडा निर्देशन दिए।

मन्त्रीहरूको प्रतिबद्धता कार्यान्वयन नहुनु, कमजोर अनुगमन र निर्माण व्यवसायीको ढिलाइ मुख्य कारण रहेको समीक्षा बैठकले ठहर गरेको छ। कँडेलले बाँकी तीन महिनामा गति तीव्र पार्न र ठेक्का तोड्ने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.