भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कोशी प्रदेशसभा बैठक आज बस्दै, कांग्रेस अनुपस्थित हुने

कोशी प्रदेशसभा बैठक आज बस्दै, कांग्रेस अनुपस्थित हुने

काठमाडौं । कोशी प्रदेशसभा बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित हुने बताएको छ । ३१ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिएको बैठकमा पनि कांग्रेस अनुपस्थित भएको थियो ।

कोशी प्रदेशको सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले बैठकमा सहभागी नहुने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.