भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राष्ट्रपतिले गैरकानुनी रुपमा प्रधानमन्त्री नियुक्त गर्नुभयोः लेखनाथ दाहाल

राष्ट्रपतिले गैरकानुनी रुपमा प्रधानमन्त्री नियुक्त गर्नुभयोः लेखनाथ दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै दाहालले संविधानको धारा ७६ (२) अन्तर्गत बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा सो नगरी ७६ (२) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेर गैरकानुनी काम गरेको आरोप लगाएका हुन् ।

गैरकानुनी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र सर्वोच्चले गैरकानुनी प्रधानमन्त्री नियुक्तिलाई खारेज गरेर संविधानसंवद् प्रधानमन्त्री नियुक्त हुने उनले अपेक्षा गरे ।

 

 


Thali Mobile Pvt.Ltd.