भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बागमतीमा बेपत्ता बंगलादेशी नागरिक खोज्न गोताखोर परिचालन

बागमतीमा बेपत्ता बंगलादेशी नागरिक खोज्न गोताखोर परिचालन

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार बंगलादेशका एक नागरिक बेपत्ता भएका छन् । फोटो खिच्ने क्रममा खसेर बेपत्ता भएका उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ ।

बेपत्ता बंगलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं.२० विपद्‌ उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.