भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

दाङ । सवारी दुर्घटनामा परि दाङमा एक जनाको मृत्यु भएको छ । लमही भालुवाङ सडक खण्डको राप्त गाउँपालिका ५ कमलरोड नजिक रोल्पादेखि घोराही जाँदै गरेको पिकअप भ्यान र पश्चिम देखि पूर्व जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटना भएको हो ।

मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ पिपरी निवासी २७ बर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  चौधरीलाई उपचारको लागी लमही अस्पताल लगिएकोमा चिकित्सवकले मृत घोषणा गरेका थिए ।

भ्यान चालक शुद्वोधन गाउँपालिका २ बस्ने आस्वीन सुनार घाइते भएका छन् । उनको भैरहवामा उपचार भइरहेको छ । मृतक मोटरसाइकल चालकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.