भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

संसद गतिरोध हटाउन प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण पत्र

संसद गतिरोध हटाउन प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण पत्र

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेपालले ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेटेर संसद्‌मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध हटाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी सहमतिको वातावरण बनाइदिन आग्रह गरेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.