मध्यपुर थिमिमा शान्ति पद यात्रा

मध्यपुर थिमिमा शान्ति पद यात्रा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा शान्ति पद यात्रा सम्पन्न भएको छ ।

२५६८ औँ बुद्ध जयन्तिको अवसरमा शान्ति पद यात्रा सम्पन्न भएको हो ।

बोडेस्थित द्योबुं टोलमा अवास्तिथ धर्मचक्र गुम्बाको आयोजनामा सो शान्ति पद यात्रा गरिएको हो ।

शान्ति पद यात्रामा मध्यपुर थिमि नगरपालिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय कृष्ण श्रेष्ठलगायत जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.