भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज नीति तथा कार्यक्रम पास गर्ने तयारी

आज नीति तथा कार्यक्रम पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गराउने, छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र पारित गर्नेगरी तयारी मिलाउन सरकारले संसद्लाई बिजनेस दिएको हो ।

तर प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध कायमै राख्ने जनाएको छ । अवरोधकैबीच पनि बैठक चलाएर नीति तथा कार्यक्रम पारित गर्ने तयारी सरकारले गरेको छ।

 


Thali Mobile Pvt.Ltd.