DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बलात्कारी कश्यपलाई पक्राउ नगरे प्रहरी चौकीमै हड्ताल गर्ने चेतावनी


  • आश्विन १२, २०७७
  • 273 Views
बलात्कारी कश्यपलाई पक्राउ नगरे प्रहरी चौकीमै हड्ताल गर्ने चेतावनी image

मुम्बई । आफूलाई बलात्कार गर्ने बलिउड निर्देशक अनुराग कश्यपलाई पक्राउ नगरे चौकी भित्रै भोक हडताल गर्ने अभिनेत्री पायल घोषले चेतावनी दिएकी छन्। उनले मुम्बईस्थित वर्षोवा प्रहरी चौकीमा कश्यपविरूद्ध उजुरी दिएकी छन् ।

साता दिनपछि उजुरीको पछिल्लो स्थिति बुझ्न त्यहाँ पुगेकी घोषले यस्तो चेतावनी दिएकी हुन्।प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्नेमा आफूलाई विश्वास भएको तर केही नगरेमा भने प्रहरी चौकीमा नै भोक हडताल गर्ने बताएकी छन्। कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई आधारहीन भएको बताएका छन्।

 

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.