बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण
दाङ । बालविवाह न्यूनीकरण गर्न दाङमा धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ। तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान...