भर्खरै : Sorry, your browser does not support inline SVG.
एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा अलग्गै डेस्क | बागमतीमा १० वर्षमा विपद्को कहर: १,०३८ को मृत्यु, करिब ७ अर्ब क्षति | चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने | राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित | मध्यपूर्व द्वन्द्वको असर नेपालमा गहिरिँदै, भान्सादेखि अर्थतन्त्रसम्म दबाब | दैलेखको आठबीस नगरपालिका क्षेत्रको राकम–तिलेपाटा–छेपाडी सडक दयनीय, कहिले हुन्छ स्तरोन्नति? | लिपुलेक हुँदै भारत–चीन व्यापार पुनः सुरु, नेपाल सरकार मौन | पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः परामर्श ठेक्कामै ४६ करोड हिनामिना, ३० भन्दा बढीविरुद्ध मुद्दा |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पीसीआरको पीडा : ‘टोकन’ लिन अघिल्लो दिन बेलुकी नै लाइनमा बस्छन् विरामी


  • आश्विन ९, २०७७
  • 460 Views
पीसीआरको पीडा : ‘टोकन’ लिन अघिल्लो दिन बेलुकी नै लाइनमा बस्छन् विरामी image

काठमाडौँ । पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३:३० बजे पुग्दा मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए ।

सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए । अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् ।

एक दिनमा २ सय ८० जनालाई मात्र जाँच गर्दै आएको अस्पतालले अघिल्लो सातादेखि यो संख्या बढाएर ५र६ सय सम्म पुर्‍याएको छ । तैपनि ती सबैको पीसीआर परीक्षण भने हुँदैन, चिकित्सकले सोधपुछ र जाँचका क्रममा ‘आवश्यक पर्ने’ ठानिएका व्यक्तिको मात्र परीक्षण गरिन्छ । कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.