भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली
काठमाडौँ — सरकारी समन्वय तथा संयन्त्रबाटै भुटानी शरणार्थीको आवरणमा अमेरिका पठाउने प्रलोभन देखाएर गैरशरणार्थी युवाबाट मोटो रकम असुलेको पाइएको छ । संगठित गिरोहले दाङ, अर्घाखाँची, सल्यान, बागलुङ, झापा, मोरङ, सुनसरी,...