• २७ आश्विन २०८३, मंगलवार / Oct 13, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • २७ आश्विन २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए | सिरहामा मोटरसाइकल जाँच गर्दा ५.५७ ग्राम खैरो हेरोइन बरामद, दुई युवक पक्राउ | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | चितवनमा दुई जातका अङ्गुरको परीक्षण | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित स् चुम उपत्यकाको पदयात्रा स्थगित | गाडी दर्ता र नामसारी गर्न खरिदकर्ता यातायात कार्यालय धाउन नपर्ने | पृथ्वी राजमार्गको गलौँदी सडक खुल्यो, दुवैतर्फ गाडी सञ्चालन | सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › पत्र पत्रिका
  • स्थानीय र प्रदेशबाट संघमा मात्र होइन, संघबाट प्रदेश र स्थानीय तहमा पनि सरुवा–बढुवा हुने image

    स्थानीय र प्रदेशबाट संघमा मात्र होइन, संघबाट प्रदेश र स्थानीय तहमा पनि सरुवा–बढुवा हुने

    चैत्र २०, २०७८
    काठमाडाैं ।  निजामती कर्मचारीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धा हटाएर अन्तरतह प्रतिस्पर्धाको व्यवस्था गरिने भएको छ । सरकारले गृहकार्य गरिरहेको संघीय निजामती कर्मचारी अध्यादेशमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबीच प्रतिस्पर्धालाई सुनिश्चित...
  • श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन image

    श्रीलङ्कामा सङ्कटकालको घोषणापछि पनि विरोधी प्रदर्शन रोकिएन

    चैत्र २०, २०७८
    कोलम्बो। चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारण आन्दोलित भएसँगै सरकारले संकटकालको...
  • सम्बन्ध सुदृढ बनाउन जोड image

    सम्बन्ध सुदृढ बनाउन जोड

    चैत्र २०, २०७८
    नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्विपक्षीय एकल र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय...
  • सर्वोच्चमा मुद्दा, प्रहरी मुख्यालयमा फुली image

    सर्वोच्चमा मुद्दा, प्रहरी मुख्यालयमा फुली

    चैत्र १८, २०७८
    काठमाडौं । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन नायब प्रहरी महानिरीक्षक ९डिआइजी०लाई अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गर्ने निर्णय गर्‍यो । सो निर्णयप्रति असन्तुष्टि जनाउँदै तीन डिआइजीले दिउँसो सर्वोच्च...
  • सरकारले बढाउँदै यातायातको भाडा : आइतबार प्रकाशन हुने, १४ प्रतिशतसम्म बढ्ने image

    सरकारले बढाउँदै यातायातको भाडा : आइतबार प्रकाशन हुने, १४ प्रतिशतसम्म बढ्ने

    चैत्र १८, २०७८
    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ। मन्त्रीस्तरीय निर्णयले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भाडा बढाउन सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागका...
  • सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा image

    सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

    चैत्र १८, २०७८
    काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन र विपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बिहीबार गठबन्धनभित्र मात्रै तालमेल...
  • पेट्रोलियमको विकल्पमा निगमको १० प्रस्ताव image

    पेट्रोलियमको विकल्पमा निगमको १० प्रस्ताव

    चैत्र १६, २०७८
    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमको घाटा बढ्दै गएको छ। घाटाको पारो उक्लिँदै गएपछि निगम पैसा तिर्न नसक्ने अवस्थामा पुगेको छ। यससँगै अब पेट्रोल...
  • सौराहाका हात्ती नाका कटाएर बेचिँदै image

    सौराहाका हात्ती नाका कटाएर बेचिँदै

    चैत्र १६, २०७८
    पर्सा । चितवनका हात्ती अनधिकृत रूपमा बिक्रीका लागि भारत पुर्‍याउने समूह सक्रिय रहेको खुलेको छ । प्रहरीले पर्साको पकाहामैनपुर–५ पोखरियाबाट तस्करी आरोपमा दुई हात्तीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ...
  • <
  • 1
  • …
  • 159
  • 160
  • 161
  • 162
  • 163
  • 164
  • 165
  • …
  • 324
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support