भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माइतीघर बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

माइतीघर बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

काठमाडौं‌ । सरकारले माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । निषेधाज्ञा शनिबारदेखि लागू हुनेगरी हटाइएको हो ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम लागाइएको निषेधाज्ञा हटाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताए ।

काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर बानेश्वर क्षेत्रमा निषेधाज्ञा आदेश गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.