भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मेनपावर कम्पनीलाई अब १०० कामदार पठाउनुपर्ने बाध्यता हट्यो

मेनपावर कम्पनीलाई अब १०० कामदार पठाउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । अबदेखि मेनपावर कम्पनीले वर्षमा कम्तीमा १०० जना श्रमिक विदेश पठाउनैपर्ने बाध्यात्मक प्रावधान हटाइएको छ। प्रतिनिधिसभाबाट पारित ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ मार्फत यो व्यवस्था खारेज गरिएको हो।

यसअघि, लगातार दुई वर्षसम्म श्रमिक पठाउन नसके इजाजतपत्र खारेज हुने व्यवस्था थियो। साथै, विज्ञापन, तालिम र जरिवाना सम्बन्धी प्रावधानहरू पनि परिमार्जन गरिएका छन्। अब यो विधेयक राष्ट्रिय सभामा पेस हुनेछ।

 


Thali Mobile Pvt.Ltd.