भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माघ १० देखि १६ गतेसम्म सहिद दिवस, काठमाडौं महानगरपालिकाद्वारा प्रभातफेरी

माघ १० देखि १६ गतेसम्म सहिद दिवस, काठमाडौं महानगरपालिकाद्वारा प्रभातफेरी

काठमाडौं । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले प्रभातफेरी निकालेको छ । महानगरले माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको हो ।

माघ १६ गते शहीद दिवसको दिन काठमाडौं महानगरले हरेक वर्ष जस्तै शान्तीबाटिका बाट शहीद स्मारक सम्म र्याली आयोजना गरिएको थियो ।

 र्‍यालीमा नेपाल सरकारको मन्त्रीहरू, संवैधानिक अंगका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसदका माननीय सदस्यहरू भनेर लेखिएको कागजहरू भएपनि सरिक नभएको जनाइएको छ ।

१२ वर्ष देखि काठमाडौं महानगरपालीका को अध्यक्ष ता शहीद दिवस मुल समारोह गठन भै सप्ताहब्यापी शहीद दिवस कार्यक्रम हुँदै आएको छ । यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.