भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोडल दिपेन्द्र सोनामको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

मोडल दिपेन्द्र सोनामको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मोडल दिपेन्द्र सोनामले अभिनय गरेको गायक कमल खत्री र मनु दाहालको स्वरमा सजिएको “मायामा” बोलको गीत सार्वजनिक भएको छ ।मोडल दिपेन्द्र सोनामको अभिनय र कमल खत्रीको स्वरमा सजिएको “मायामा” गीतको भिडियो सार्वजनिक

मनु दाहाल नामको युटुव च्यानलनबाट सार्वजनिक भएको गीतमा शब्द हिमान्सु रायमाझीको रहेको छ भने संगीत कमल खत्रीको रहेको छ । साश्वत श्रेष्ठले ऐरेन्ज गरेको गीतमा अभिनय प्रीतिका शर्मा र दिपेन्द्र सोनामको रहेको छ ।मोडल दिपेन्द्र सोनामको अभिनय र कमल खत्रीको स्वरमा सजिएको “मायामा” गीतको भिडियो सार्वजनिक

सोनामले केही दिन अघि भारतको चण्डीगढमा सम्पन्न भएको भारती इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट अभिनयको अवार्ड समेत जिति सकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.