भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि |

मोडल दिपेन्द्र सोनामको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

मोडल दिपेन्द्र सोनामको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मोडल दिपेन्द्र सोनामले अभिनय गरेको गायक कमल खत्री र मनु दाहालको स्वरमा सजिएको “मायामा” बोलको गीत सार्वजनिक भएको छ ।मोडल दिपेन्द्र सोनामको अभिनय र कमल खत्रीको स्वरमा सजिएको “मायामा” गीतको भिडियो सार्वजनिक

मनु दाहाल नामको युटुव च्यानलनबाट सार्वजनिक भएको गीतमा शब्द हिमान्सु रायमाझीको रहेको छ भने संगीत कमल खत्रीको रहेको छ । साश्वत श्रेष्ठले ऐरेन्ज गरेको गीतमा अभिनय प्रीतिका शर्मा र दिपेन्द्र सोनामको रहेको छ ।मोडल दिपेन्द्र सोनामको अभिनय र कमल खत्रीको स्वरमा सजिएको “मायामा” गीतको भिडियो सार्वजनिक

सोनामले केही दिन अघि भारतको चण्डीगढमा सम्पन्न भएको भारती इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट अभिनयको अवार्ड समेत जिति सकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.