भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प

मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । मुगुमा भूकम्प गएको छ।

आज बिहान लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।

लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । हिजो सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । संकेत जटिल बन्दै गएकाले सचेत रहन सबैमा केन्द्रले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.