भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

करण परियारले नेपाल आइडल सिजन–५ को उपाधि जिते

करण परियारले नेपाल आइडल सिजन–५ को उपाधि जिते

काठमाडौं । करण परियारले नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्। सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै शनिबार भएको फाइनलमा परियारले उपाधि जितेका हुन ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।
विजेता परियारले परियाले २५ लाख र ट्रफी पाए।

यस्तै फर्स्ट रनरअप सलोनी गुरुङले १० लाख नगद र सेकेन्ड रनरअप सचिन विश्वकर्माले ५ लाख नगदसहित ट्रफी पाए।

 


Thali Mobile Pvt.Ltd.