भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

संसद्को दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल जारी

संसद्को दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ, २३ वैशाख । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजेका लागि तय गरिएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

संसद् सचिवालयले दुवै सदनको बैठकमा नीति तथा कार्यक्रमलाई थप गहन रूपमा छलफल गरी आवश्यक सुझाव र संशोधन प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.