भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

त्रिविको बेरुजु बढन नदिए पनि कम गर्न सकिएनःप्रधानमन्त्री

त्रिविको बेरुजु बढन नदिए पनि कम गर्न सकिएनःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको बेरुजु बढन नदिए पनि कम गर्न नसकेको बताएका छन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठकमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न नदिए पनि कम गर्न नसकिएको बताए । उनले महालेखा परीक्षकको कार्यलयको ५७औं प्रतिवेदनले २८ अर्ब ६७ करोड बढी बेरुजु देखाए पनि अहिले करिब त्रिविको २२ करोड रहेकोले हरेक वर्ष एक करोड बेरुजु फर्स्योट भई रहेको दाबी गरे ।

विविध कारणले सम्परीक्षण हुन नस्किरहेकोले बेरुजु फर्स्योटको विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.