भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यान्सर र मुटु रोगको उपचारमा सहुलियत दिन बागमती प्रदेशले १८ अस्पतालसँग गर्‍यो सम्झौता | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

लेखा समितिका सभापतिले ट्रंकलाइन सुविधा लिएको माओवादीको आरोप

लेखा समितिका सभापतिले ट्रंकलाइन सुविधा लिएको माओवादीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका र बक्यौता रहेका व्यापारीलाई भेटेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद सापकोटाले रहस्यमय भेट भएको भन्दै उनले छानबिनको माग गरे ।

डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारिका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ ।

 


Thali Mobile Pvt.Ltd.