भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कपिलवस्तुमा एकजनाको मृत्यु, घाइतेको उपचार हुँदै

कपिलवस्तुमा एकजनाको मृत्यु, घाइतेको उपचार हुँदै

काठमाडौं । कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका निवासी हिरालाल बढईको घटनस्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि बुटवल पठाएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप ठोक्किएको हो ।

 


Thali Mobile Pvt.Ltd.