भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पञ्चमहालक्ष्मी मन्दिरमा भक्तजनको घुइँचो, सालीनदी जान निकै सहज (भिडियो सहित)

पञ्चमहालक्ष्मी मन्दिरमा भक्तजनको घुइँचो, सालीनदी जान निकै सहज (भिडियो सहित)

भक्तपुर । चाँगुनारायाण नगरपालिकाको वडा नं ५ मा रहेको पञ्चमहालक्ष्मी मन्दिरमा भक्तजनको घुइचो लागेको छ । यो मन्दिरमा भक्रजनमात्रै होइन यसको आकर्षक वैभव हेर्न पनि मानिसहरुको घुइचो लाग्ने गरेको हो ।

मन्दिरको पश्चिमतर्फ गौशालासँगै पुष्पकरणी अर्थात् कमलपोखरी, पूर्वतर्फ नेपाल आमाको मन्दिर, दक्षिणतर्फ बाग गुफा र उत्तरतर्फ मन्दिर रहेको छ ।

मन्दिरमा धार्मिकसँगै आन्तरिक तथा बाह्य पर्यटक बढिरहेको गुरुगुरु वासुदेव कौडिन्य शास्त्रीले जानकारी दिए । उनले मन्दिरमा महालक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मीको महिमा रहेकाले भक्तजनको घुइँचो लागेको बताउँदै भक्तजनको सुविधाका लागि विभिन्न स्थानहरु निर्माण गरिएको बताए ।

उनले भक्तजनको सुविधाका लागि यही माघ २६ गते प्रसाद ग्रहणको कार्यक्रम रहेको र उक्त कार्यक्रममा सहभागी हुन आह्वान समेत गरे । पञ्चमहालक्ष्मीको मन्दिरमा दर्शन गरेर शालीनदी जान किकै सहज हुने भएकाले पनि धेरै मानिसहरु यहाँ आउने गरेको उनको भनाई छ । भिडियो यहाँ छ । 

 


Thali Mobile Pvt.Ltd.