भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल हिरासतमा

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल हिरासतमा

काठमाण्डौ । सरकारले विकल पौडेललाई पदबाट बर्खास्त गरेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक उनलाई मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा चलाइसकेको छ । पौडेलल अमेरिकाको स्थायी आवासीय अनुमति लिएको देखिएको उल्लेख गर्दै पदबाट हटाउने सरकारले निर्णय गरेको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि पौडेल निलम्बित अवस्थामा थिए । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.