भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र प्रहरी जवान मृत फेला

काटमाडौं । सिरहाको जिल्ला प्रहरी कार्यालयभित्रै महिला प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी छन् । सुनार अपराह्न ४ बजेतिर महिला तथा वालबालिका सेलभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार बिहान ड्युटी सकेर उनी खाना खान कार्यालय छिरेकी थिइन् । निकैबेर नआएपछि खोजतलास गर्दा शौचालयको सावरमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी पण्डितले दिए ।

प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.