भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मृत अवस्थामा प्रहरी नायव निरीक्षक आफ्नै घरको तेस्रो तलामा फेला

मृत अवस्थामा प्रहरी नायव निरीक्षक आफ्नै घरको तेस्रो तलामा फेला

भक्तपुर । भक्तपुरमा प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यविनायक वडा नं.८ सिपाडोल टौखेल स्थितमा नेपाल प्रहरी प्रधान कार्यालय १ नं गण नक्साल काठमाण्डौ दरबन्दी भई कार्यरत रहेका वर्ष ४४ को बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन ।

उनी आफ्नै घरको तेस्रो तलामा आफु सुत्ने कोठा भित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको जानकारी लगत्तै प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेको र घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.