भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

काभ्रेको पनौती नगरपालिका १ बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काभ्रेको पनौती नगरपालिका १ बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं १ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार पनौती नगरपालिका वडा नं १ बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा स्थानीय श्याम श्रेष्ठको मृत्यु भएको हो ।

मृतक श्रेष्ठ आफैले चलाएको स्कुटर माथिबाट दश फिट तल खस्दा मृत्यु भएको पनौती नगरपालिका वडा नं १ का अध्यक्ष जय लामाले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार स्थानीय कुमार श्रेष्ठ घाइते भएको र उनीको बनेपा अस्पतालमा उचार भइरहेको अध्यक्ष लामाले बताए ।

 


Thali Mobile Pvt.Ltd.